Rule 1
१ संक्षिप्त नाम र प्रारम्भ
:
१.१.१ यी नियमहरूको नाम “प्राचीन स्मारक संरक्षण नियमावली, २०४६ रहेको छ ।
१.१.२ यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।